| सेवाग्रही/बिरामीहरुको तथ्यांक | |||||||
|---|---|---|---|---|---|---|---|
| आजका बिरामी संख्या (जम्मा ) | |||||||
| ओपिडी सेवा लिने संख्या | आकस्मिक सेवा लिने संख्या | आज भर्ना भएका | स्वास्थ्य बिमा कार्यक्रमतर्फ सेवाग्राही | ||||
| पुरुष | महिला | जम्मा | पुरुष | महिला | जम्मा | जम्मा | जम्मा |
| 178 | 304 | 483 | 9 | 9 | 18 | 10 | 351 |
Record on: 7/14/2026 9:56:16 PM
Covid Summary
7/1/2023 10:26:32 AMओ.पि.डी. विभागः
* हप्ताको सातै दिन खुल्ला रहनेछ ।
* ओ.पि.डी. टिकट शुल्क रु २० ।
* ओ.पि.डी खुल्ने समय
सोमबार - शुक्रबार : ८ बजेदेखि ५ बजेसम्म
शनिबार : १० बजेदेखि १ बजेसम्म
* टिकट खुल्ने समय
सोमबार - शुक्रबार : ८ बजेदेखि ४ बजेसम्म
शनिबार : १० बजेदेखि १२ बजेसम्म
* सार्वजनिक विदाको दिनमा आधा दिन मात्र ओपिडी सेवा खुल्ला रहने छ ।
* स्वास्थ्य बिमा बाट ओ.पि.डी. तथा इमरजेन्सी सेवा सुविधा दिइने भएको हुनाले बिमा कार्ड अनिवार्य लिएर आउनु पर्छ अन्यथा सेवा लिन सकिन्न ।
अस्पतालमा उपलब्ध सेवाहरू:
* दन्त विभाग कोठा नं १
* सोधपुक्ष कोठा नं ३
* औषधि लिने कोठा नं ४
* भिडियो एक्सरे यूएसजी कोठा नःं १८
* पैसा बुझाउने कोठा नं ६
* फिजियोथेरापी कोठा नं ४१
* ओ.पि.डी. विभाग कोठा नंः ८,९,१०,११,१२,१३,२६,४३
* गर्भवती तथा प्रसुती जाँच गर्ने कोठा नं १५
* आँखा सेवा कोठा नं १६
* एक्सरे विभाग कोठा नंः १७
* प्रयोगशाला कोठा नंः १९
* अपरेसन कक्ष कोठा नं: २३
* DOTS CLINIC कोठा नं २४
* २४ सै घण्टा आकस्मिक सेवा कोठा नं २५
* मेडिको लिगल कोठा नं: ३०
* प्रक्रिया (Procedure) कोठा नं : १४
* एआरटी (ART) र परामर्श कक्ष (Counseling Room) कोठा नं : २४
* टेलिमेडिसिन कोठा नं : ३५
इमरजेन्सी विभाग
इन्चार्ज : गणेश गुरुङ
सामाजिक सेवा इकाई (आंशिक तथा पूर्ण छुट र निशुल्क औषधी सेवा ):
गरिव, विपन्न तथा सिमान्तकृत समुदाय आवश्यक कागजात नेपाल सरकारले जारी गरेको परिचय पत्र वा नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचय पत्र वा स्थानिय निकायको सिफारिस ।
असाह्य : प्रहरीको सहयोग वा अन्य कुनै सामाजिक सस्था वा व्यक्तिको सहयोग ।
अपाङ्ग : आवश्यक कागजात महिला विकास शाखाले जारी गरेको परिचय पत्र ।
जेष्ठ नागरिक आवश्यक कागजात सामाजिक सुरक्षा भत्ता लिएको परिचयपत्र ।
प्रहरीका थुनुवा, विपत्ति तथा प्रकोप पिडित, आकस्मिक सडक दुर्घटनाका घाइते, पोषण कमि भएका ब्यक्ति र शहिद परिवार साथै लैङ्गिक हिंसामा परेका महिला, पुरूष वा वालवालिका र स्वंय सेविका महिलाहरुलाई पनि यस लमजुङ अस्पताल, लमजुङमा आंशिक तथा पूर्ण छुट हुने व्यवस्था छ ।
एकद्वार संकट व्यवस्थापन केन्द्र
डाक्टर
शाखा
प्रयोगशाला
वार्ड
अस्पताल बाट सेवाग्राहीलाई प्रदान गरिने सेवाहरु
