गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रदेश अस्पताल बेसीशहर, लमजुङ, नेपाल
आज: २०२६-०९-०८
Flag
सेवाग्रही/बिरामीहरुको तथ्यांक
आजका बिरामी संख्या (जम्मा )
ओपिडी सेवा लिने संख्या आकस्मिक सेवा लिने संख्या आज भर्ना भएका स्वास्थ्य बिमा कार्यक्रमतर्फ सेवाग्राही
पुरुष महिला जम्मा पुरुष महिला जम्मा जम्मा जम्मा
152 226 378 14 11 25 14 282

Record on: 9/3/2026 9:09:29 AM

.

Covid Summary

7/1/2023 10:26:32 AM

ओ.पि.डी. विभागः

* हप्ताको सातै दिन खुल्ला रहनेछ ।

* ओ‍.पि.डी. टिकट शुल्क रु २० ।

* ओ.पि.डी खुल्ने  समय

    सोमबार - शुक्रबार     :   ८ बजेदेखि  ५ बजेसम्म  

     शनिबार                  :   १० बजेदेखि १ बजेसम्म  

* टिकट खुल्ने समय 

      सोमबार - शुक्रबार    :   ८ बजेदेखि ४ बजेसम्म 

      शनिबार                 :   १० बजेदेखि १२ बजेसम्म 

* सार्वजनिक विदाको दिनमा आधा दिन मात्र ओपिडी सेवा खुल्ला रहने छ ।

* स्वास्थ्य बिमा बाट ओ‍.पि.डी. तथा इमरजेन्सी सेवा सुविधा दिइने भएको हुनाले बिमा कार्ड अनिवार्य लिएर आउनु पर्छ अन्यथा सेवा लिन सकिन्न ।

 

अस्पतालमा उपलब्ध सेवाहरू:

* दन्त विभाग कोठा नं 

* सोधपुक्ष कोठा नं 

* औषधि लिने कोठा नं 

* भिडियो एक्सरे यूएसजी कोठा नःं १८

* पैसा बुझाउने कोठा नं 

* फिजियोथेरापी कोठा नं ४१

* ओ.पि.डी. विभाग कोठा नंः ८,९,१०,११,१२,१३,२६,४३

* गर्भवती तथा प्रसुती जाँच गर्ने कोठा नं १५

* आँखा सेवा कोठा नं १६

* एक्सरे विभाग कोठा नंः १७

* प्रयोगशाला कोठा नंः १९

* अपरेसन कक्ष कोठा नं: २३

* DOTS CLINIC कोठा नं २४

* २४ सै घण्टा आकस्मिक सेवा कोठा नं २५

* मेडिको लिगल कोठा नं: ३०

* प्रक्रिया (Procedure) कोठा नं : १४

* एआरटी (ART) र परामर्श कक्ष (Counseling Room) कोठा नं : २८

* टेलिमेडिसिन कोठा नं : ३५

इमरजेन्सी विभाग

इन्चार्ज : गणेश गुरुङ

 

सामाजिक सेवा इकाई (आंशिक तथा पूर्ण छुट र निशुल्क औषधी सेवा ):

गरिव, विपन्न तथा सिमान्तकृत समुदाय आवश्यक कागजात नेपाल सरकारले जारी गरेको परिचय पत्र वा नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचय पत्र वा स्थानिय निकायको सिफारिस ।

असाह्य : प्रहरीको सहयोग वा अन्य कुनै सामाजिक सस्था वा व्यक्तिको सहयोग ।

अपाङ्ग : आवश्यक कागजात महिला विकास शाखाले जारी गरेको परिचय पत्र ।

जेष्ठ नागरिक आवश्यक कागजात सामाजिक सुरक्षा भत्ता लिएको परिचयपत्र ।

प्रहरीका थुनुवा, विपत्ति तथा प्रकोप पिडित, आकस्मिक सडक दुर्घटनाका घाइते, पोषण कमि भएका ब्यक्ति र शहिद परिवार साथै लैङ्गिक हिंसामा परेका महिला, पुरूष वा वालवालिका र स्वंय सेविका महिलाहरुलाई पनि यस लमजुङ अस्पताल, लमजुङमा आंशिक तथा पूर्ण छुट हुने व्यवस्था छ ।

एकद्वार संकट व्यवस्थापन केन्द्र 

 

कार्यालय प्रमुख
...
डा. शिशिर देवकोटा
सुचना अधिकारी
...
अनिल रेग्मी
26

डाक्टर

30

शाखा

2

प्रयोगशाला

5

वार्ड

भिडियो ग्यालरी
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रदेश अस्पताल
पुरा नाम राख्नुहोस।
मोबाईल नं. राख्नुहोस।
ठेगाना राख्नुहोस।
विवरण राख्नुहोस।
Site Map Visits : 102861